स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली ग्रान्डीमा
विदुर खबर
२०७६ कार्तिक १३ गते १५:४९
नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ।
उनलाई उपचारका लागि बुधबार ग्रान्डी अस्पताल लगिएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रमलाई नियमित फलोअपका लागि लगिएको बताए। उनलाई पाैने १० बजे अस्पताल लगिएकाे अस्पताल स्राेतले जनाएकाे छ।
यसअघि पनि उनलाई ग्रान्डीमै मुटु जाँचका लागि लगिएकाे थियाे। १३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँच गरिँदै आएकाे छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया