नुवाकोटका बट्टारमा बसले ठक्कर दिँदा एक बालकको मृत्यु, बट्टार तनावग्रस्त
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा बसले ठक्कर दिँदा एक बालकको मृत्य भएको छ ।
मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका वडा नम्बर ६ गोस्र्याङका ५ वर्षिय युनिक तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । त्रिशुलीबाट काठमाण्डौ जानका लागेको बा ४ ख ७५०४ केरुङ डिलक्स बसले बालकलाई ठक्कर दिदाँ बालकको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनापछि मृतकका आफन्त तथा बट्टारका स्थानियबासीले वसका चालक विदुर नगरपालिका वडा नम्बर ७ तुप्चेक राउद तामाङलाई कुटपिट गरि सक्त्त घाईते बनाएका छन । सक्त्त घाईते भएका चालक तामाङको उपचार भइरहेको छ । घटना भएको करिव १० मिनेटपछि मात्र प्रहरी घटनास्थलमा पुगेको थियो ।
घटनापछि दोषी चालकलाई कारवाहीको माग गर्दै प्रर्दशन गरिरहेका छन । प्रर्दशनको क्रममा अहिले मृतकका आफन्त र प्रहरीबिच झडप भइरहेको छ । झडपले बट्टार बजार तनावग्रस्त बनेको छ । प्रदृशनलाई नियन्त्रणमा लिन प्रहरीले ५ सेल अश्रुग्याससमेत प्रहार गरेको छ । प्रर्दशनलाई नित्रयन्त्रणमा लिन अहिले घटनास्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ । बट्टार बजार अहिले पनि तनावग्रस्त बनेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते





प्रतिक्रिया