उच्च सरकारी स्रोतका अनुसार यो सुरूङ मार्ग अनुदानमै बनाइदिन चीन सरकार सहमत भएको छ। सुरूङ मार्ग दुई खण्डमा निर्माण हुनेछ।
पहिलो खण्डले काठमाडौंको टोखा र नुवाकोटको छहरेलाई जोड्नेछ भने दोस्रो खण्डले रसुवाको बेत्रावती र स्याफ्रुवेंसीलाई जोड्नेछ। अहिले अध्ययन भएको टोखा-छहरे खण्डको लम्बाइ चार किलोमिटर छ।
‘हामीले भने यसलाई ८ किलोमिटर बनाउनु पर्ने प्रस्ताव गरेका छौं, त्यति भयो भने सडकका मुख्य घुम्ती सकिन्छन्,’ स्रोतले भन्यो। दोस्रो खण्ड बेत्रावती-स्याफ्रुवेंसी सुरूङ हो। यो सुरूङ १७ देखि २४ किलोमिटर लामो हुनेछ।

नुवाकोट । काठमाण्डौ र केरूङ जोड्न चीन सरकारले ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको आजदेखि सुरू भएको राजकीय भ्रमण टुंगिनुअघि भोलि (आइतबार) अन्य सहमतिसँगै यसको पनि घोषणा हुनेछ।










नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपाका डा. लामिछाने विजयी
रसुवामा कांग्रेसका माेहन आचार्य विजयी
काठमाडौँ– ३ मा कुलमान घिसिङ पराजित
काठमाडौं–४ बाट कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने भट्टराईको निर्णय





प्रतिक्रिया