कांग्रेस नेता डा.मिनेन्द्र रिजालमाथि नेकपाका कार्यकर्ताद्धारा आक्रमणको प्रयास
विदुर खबर
२०७६ असोज १२ गते २१:०४
नुवाकोट । तनहुँको रिसिङ गाँउपालिका भवन उदघाटनका लागि पुग्नुभएका नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजाललाई नेकपाका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेका छन ।
गाँउपालिकाको भवन उदघाटनका लागि गएका डा. रिजाललाई नेकपाका कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेका हुन ।
डा. रिजाललाई आक्रमणको प्रयास भएपछि उनलाई प्रहरी र कांग्रेस कार्यकर्ताहरुले सुरक्षित स्थानमा राखेका थिए । घटनाको विष्तृत विवरण आउँन बाँकी छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी





प्रतिक्रिया