त्रिशूली माबिको नबनिर्मित भवन बिद्यालयलाई हस्तान्तरण
विदुर खबर
२०७६ असोज ११ गते २१:३१
नुवाकोट । त्रिभूवन त्रिशूली माध्यमिक बिद्यालयको नवनिर्मित भवन बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।
एशियाली बिकास बैंकको सहयोगमा निर्मित उक्त भावनाको साँचो जिल्ला आयोजना कार्यान्वयन ईकाईका प्रमुख दिनानाथ गौतमले बिदुर नगरपालिकाका प्रमुख सञ्जु पंडितलाई र प्रमुख पंडितले बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नबिन्द्रमान प्रधानलाई हस्तान्तरण गरेका हुन । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठ, ब्यवस्थापन समितिका अध्यक्ष प्रधान, पूर्व अध्यक्ष मोहनबहादुर श्रेष्ठ, प्रधानाध्यापक महेन्द्र राउत लगायतको उपस्थिती रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया