काठमाडौंमा एक महिलाले चार शिशु जन्माइन्
विदुर खबर
२०७६ असोज ९ गते ७:२७
नुवाकोट । काठमाडौं मेडिकल कलेजमा एक महिलाले एकैपटकमा चारजना शिशुहरु जन्माएकी छन् । २७ वर्षिया खगित्रा शाहीले बुधवार एकैपटक चारजना शिशुहरू जन्माएकी हुन्।
अस्पताल स्रोतका अनुसार आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत् ती शिशुलाई जन्माइएको हो। ति शिशुहरूमा तीनजना छोरा र एकजना छोरी छन्। तीनजना शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र एकजनाको अवस्था भने अस्थिर देखिइरहेको अस्पतालले बताएको छ। ती शिशुहरू नौं महिना नपुग्दै जन्मिएकाले श्वासप्रश्वासमा कठिनाई हुनसक्ने हुँदा केही हप्ता विशेष स्वास्थ्य निगरानीमा राख्नुपर्ने शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीहरूले बताएका छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया