विमान दुर्घटनाका मुख्य आरोपी भनिएका पाइलट जीवित
विदुर खबर
२०७४ फागुन ३० गते १४:४४
काठमाडौं । सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त विमानका चालक जीवित रहेको बताइएको छ । विमान दुर्घटना भए लगत्तै तीन सदस्यीय छानबिन टोली काठमाडौं आइपुगेपछि पाइलटको बारेमा यस्तो रहस्य खुलेको हो ।
विमानस्थलमा रहेको ट्राफिक कन्ट्रोल र पाइलटबीच प्रभावकारी रुपमा संवाद हुन नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिरहेका बेला पाइलट आबिद हसन जिउँदै रहेको बंगलादेशका अधिकारीहरुले उल्लेख गरेका छन् ।
यूएस बंगलाका आसिफ इमरानका अनुसार उनी इन्स्ट्रक्टर थिए । हामीले अहिलेसम्म ट्राफिक कन्ट्रोल र पाइलटबीचको कुराकानी सुनेका छौं । तीन सदस्यीय छानबिन टोली काठमाडौं आइपुगेपछि अनुसन्धान थालेको छ ।इताजाबाट
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवामा टिफरको ठक्करबाट एक जनाको मुत्यु
नुवाकोटको सूर्यकुण्डको आईपीओ भर्ने आज अन्तिम दिन
नुवाकोटको सूर्यकुण्डकाे आईपीओमा ओइरिए लगानीकर्ता
भक्तपुर बाल सुधार गृहका ७५ जनालाई नुवाकोट सारियो
पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध





प्रतिक्रिया