प्रधानमन्त्री ओलीद्वारा सलामी अस्वीकार
विदुर खबर
२०७६ साउन २७ गते १७:१७

नुवाकोट, स्वास्थ्य उपचार पुरा गरेर स्वदेश फर्किनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाले दिने सलामी ग्रहण अस्वीकार गर्नुभएको छ ।
स्वास्थ्य उपचारका लागि मात्र गएकाले आफ्नो भ्रमण अनौपचारिक भएको बताउदै उहाँले सलामी अस्वीकार गर्नुभएको हो ।प्रमको स्वास्थ्य स्थितिबारे बुझ्न त्रिभुवन विमानस्थल पुगेका पत्रकारलाई प्रत्रिक्रिया दिन समेत ओलीले अस्वीकार गर्नुभएको छ । पत्रकारले स्वासस्थ्य स्थितिबारे बुझ्न खोज्दा केही दिनमा थाहा पाइहाल्नु हुन्छु भन्दै उहाँ विमानस्थलबाट बाहिरिनुभएको थियो ।
ओलीलाई स्वागत गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, बामदेव गौतमलगायतको टोली त्रिभुवन विमानस्थल पुगेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया