टोखा–छहरे सडक सुधारको माग गर्दै कांग्रेसद्धारा एक घण्टा चक्काजाम
विदुर खबर
२०७६ साउन १८ गते १२:१५
नुवाकोट, टोखा–छहरे सडकखण्डको सधारको माग गर्दै नेपाली कांगेसले नुवाकोटले आज टोखा नगरपालिकाको झोरमा आज एक घण्टा चक्काजामको गरेको छ ।
तीन साताअघि भौतिक योजना मन्त्री रघुजी माहासेठलाई भेटेर ७ दिनमा नुवाकोट प्रवेश गर्ने सबै नाका खोल्न आग्रह गरेको कांग्रेसले माग पुरा नभएको भन्दै दबाव स्वरुप चक्का जाम गरेको हो ।
चक्का जाम नेपाली कांग्रेस नुवाकोटको लिखु–काठमाडौ सम्पर्क समिति, बिदुर बेलकोटगढि, पन्चकन्या,तादी,तारकेश्वर,सम्पर्क समितिको सयुक्त आयोजनामा गरिएको हो । कार्यक्रममा नुवाकोटका जिल्ला सभापति जगदिशनरसिंह केशी, महासमिति सदस्य रमेश महत लगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया