रसुवामा गुडिरहेको सुमो माथि पहिरो खस्दा दुई जनाको मृत्यु, सातजना घाईते
विदुर खबर
२०७६ साउन ११ गते १९:३६
रसुवा, रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर २ तातोपानी डाँडामा गुडीरहेको टाटा सुमोमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने सात जना घाईते भएका छन ।
१० जना यात्रु बोकेर काठमाडौ जान लागेको न १ ज ७८२४ न को टाटासुमोको पछाडिको भाग पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।
पहिरोले सुमो पुरिँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको हो । घटनामा परि चालकसहित अन्य पाँचजना सामान्य घाईते भएका छन भने एकजना गम्भीर घाईते भएको रसुवा प्रहरीले जनाएको छ । घटनाको थप विवरण भने आउन बाँकी छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटमा कांग्रेसको बृहत् राष्ट्रिय भेलाबारे छलफल तथा अन्तरक्रिया सम्पन्न
घ्याङस्वाराको अर्ग्यानिक चियाको मूल्य ६ हजार
देशका केही स्थानमा भारी वर्षाको सम्भावना
प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने





प्रतिक्रिया