नुवाकोटमा कृति लोकार्पण तथा रचना वाचक कार्यक्रम हुने
विदुर खबर
२०७६ साउन ८ गते ८:५५
नुवाकोट, नुवाकोटको विदुरमा आगामी शनिवार कृति लोकार्पण तथा रचना वाचक कार्यक्रम हुने भएको छ ।
साहित्य संगम नुवाकोटको आयोजना तथा सगरमाथा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा आवाजका वादशाहाको रुपमा परिचित अच्युत घिमिरे बुलबुल लगायतका विभिन्न सर्जकहरुले आफ्नो प्रस्तुति दिने साहित्य संगम नुवाकोटले जनाएको छ ।
कार्यक्रमको अफिसियल मिडियाको रुपमा नुवाकोटको लोकप्रिय अनलाईन विदुर खबर लगायतका मिडियाहरु रहेका छन । कार्यक्रमको विदुर खबरले प्रत्यक्ष प्रशारण गर्ने गर्नेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया