अशत्तहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै वडाअध्यक्ष चित्रकार
विदुर खबर
२०७६ साउन ६ गते १७:२६


अशत्तहरुलाई घरमै पुगेर सामाजिक भत्ता वितरण गर्दै विदुर न.पा वडा नम्बर ५ का वडाअध्यक्ष शिव चित्रकार ।
नुवाकोट, विदुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष शिव चित्रकारले वडामा रहेका अशत्तहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन ।
शारीरिक रूपले अस्वस्थ भई बैकसम्म जान नसक्नेहरुलाई घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाअध्यक्ष चित्रकारले बताए । उनले वडाको हरेका सेवा सुविधाको पहिलो प्राथमिकतामा जेष्ठ नागरिक दलित,एकल महिला र फरक क्षमता भएका व्यक्तिहरु परेको भन्दै आगामी दिनमा उनीहरुलाई लक्षित गरि विविध कार्यक्रम ल्याउने बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया