पोष्टवहादुर बोगटी स्मृति कृषि प्रर्दशनी मेलाको आयव्यय सार्वजनिक
विदुर खबर
२०७६ साउन ४ गते १९:५०
नुवाकोट साउन ४, ककनी गाउँपालिका वडा नम्बर ४ रानीपौवामा जेठ ४ गतेदेखि ८ गतेसम्म आयोजना गरिएको पोष्टवहादुर बोगटी स्मृति कृषि प्रर्दशनी मेला २०७६ को आयव्यय सार्वजनिक गरिएको छ ।
पोष्टवहादुर स्मृति प्रतिष्ठानले शनिवार पत्रकार सम्मेलनको आयोजना गरि कृषि प्रर्दशनी मेलाको आयव्यय सार्वजनिक गरेको हो । प्रतिष्ठानका कोषाध्यक्ष रुद्र ढुङ्गानाले आयव्यय सार्वजनिक गर्दे मेलामा कुल ५० लाख ७६ हजार २ सय ९४ रुपैया खर्च भएको बताए । त्यस्तै मेलाको लागि विभिन्न संघसंस्था तथा विभिन्न कार्यालयबाट ४९ लाख ४२ हजार २ सय ३५ रुपैयाँ आम्दानी भएको ढुङ्गानाले बताए ।
नुवाकोटका विभिन्न स्थानिय तहको सहयोगमा संचालन गरिएको उत्त कृषि मेला प्रर्दशनमा उत्कृष्ट भएका विभिन्न एकसय ९७ कृषक तथा कृषि र्फमहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने





प्रतिक्रिया