लोकसेवा आयोगको विज्ञापन सच्याउन माग गर्दे विदुरमा प्रर्दशन
नुवाकोट साउन ४, लोकसेवा आयोगको विज्ञापन सच्याउन र समावेशी बनाउन माग गर्दे आदिवासी जनजाति महासंघ, दलित गैसस महासंघ, तराई मधेस राष्ट्रिय परिषद, राष्ट्रिय अपाङ्ग महासंघ लगायतले शनिवार दिउँसो विदुरमा जन प्रर्दशन गरेका छन ।
नेपाल आदीवासी महासंघ जिल्ला समन्वय परिषद नुवाकोटको आयोजनामा भएको जन प्रर्दशनमा बोल्दै नेपाली कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापाले सरकारको आफ्नै निर्णयमा पनि २४ पनि टिक्न नसकेको भनदै सरकारले तत्काल लोकसेवाको विज्ञापन खारेज गरि नयाँ विज्ञापन खुलाउनु पर्ने बताए । नेपाल आदीवासी महासंघ जिल्ला समन्वय परिषद नुवाकोटका अध्यक्ष भगवान रानामगरले आफुहरुको मागलाई सरकारले सम्बोधन नगरे पछुताउनु पर्ने बताए ।
लोकसेवा आयोगले देशभरिका स्थानीय तहहरुमा सामान्य प्रशासन समूह र लेखा समूहतर्फ अधिकृत र सहायकतर्फ समेत गरी ९ हजार १६१ सीटका लागि विज्ञापन खोलेर आवेदन माग गरेपछि यो विवाद सुरु भएको हो । लोकसेवाको विज्ञापन संविधानले प्रत्याभूत गरेको समावेशी राज्यको अवधारण विपरीत भएको र यसले खस आर्यलाई प्राथमिकतामा राखेको गुनासोसहित आदिवासी जनजातिले आन्दोलन थालेका हुन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया