Flash News : सुर्यगढीको बगुवामा करेन्ट लागेर एकजनाको मुत्यु
विदुर खबर
२०७६ साउन ४ गते १६:४२
नुवाकोट साउन ४, नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर ५ बगुवामा करेन्ट लागेर एक जनाको ज्यान मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३५ वर्षिय विष्णु राई रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले जानकारी दिए । गाउँकै दिपक गिरिको घरमा ल्याएको केवलको तार बनाउन बिजुलीको पोलमा चढ्दा राईलाई करेन्ट लागेको बताइएको छ ।
करेन्ट लागेर गम्भीर घाईते भएका राईको उपचारको लागि जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । घटनाको थप अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया