नुवाकोट गेर्खुका रामचन्द्र मृत अवस्थामा भेटिए
विदुर खबर
२०७६ साउन १ गते १८:१६
नुवाकोट साउन १, एकसातादेखि वेपत्ता भएका विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुका रामचन्द्र न्यौपाने मंगलबार मृत अवस्थामा फेला परेका छन ।

न्यौपानेलाई विदुर नगरपालिका वडा नम्बर ५ को बुनीबेँसी पुल नजीकै मृत्त अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । एकसातादेखि सम्पर्कविहिन भएका उनलाई मंगलबार प्रहरीले फेला पारे पनि खनाखत हुन सकेको थिएन ।
उनको बुधवार त्रिशुलीको राम मन्दिरमा दाहासंकार गरिएको उनका काका नवराज न्यौपाने वासुले विदुरखबरलाई बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक





प्रतिक्रिया