नुवाकोटको भैरवीमा बोलेरो जिप दुर्घटना,क्षतिको विवरण आउँन बाँकी
विदुर खबर
२०७६ असार २९ गते १८:४४

नुवाकोट असार २९, नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ भैरवीमा बोलेरो जिप दुर्घटना भएको छ ।

दुर्घटनामा परेको जीप ।
भैरवी माध्यामिक विद्यालयको परिषर नजिक बा १० च २४९१ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा कुनैपनि मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटनाको थप विवरण भने आउन बाँकी छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १३ वडा कार्यालय नयाँ भवनबाट सञ्चालनमा
रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द
नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र स्वतः खारेज
कतारका पूर्व अमिर अल थानीको निधन
माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन जारी





प्रतिक्रिया