यस्तो रह्यो नुवाकोटमा सम्पन्न ११ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता (फोटो फिचर)
विदुर खबर
२०७६ असार २४ गते १५:१८
नुवाकोट असार २४, ११ औ राष्ट्रपति रनिङ्ग शिल्ड जिल्लास्तरिय छनौट प्रतियोगिता नुवाकोटमा मंगलबार सम्पन्न भएको छ । प्रतियोगितामा लिखु गाउँपालिका प्रथम ,विदुर नगरपालिका दोस्रो र बेलकोटगढी नगरपालिका तेस्रो भएको जिल्ला खेलकुद समिति नुवाकोटका सदस्य उद्धव पनेरुले जानकारी दिए ।
यस्तो रह्यो नुवाकोटमा सम्पन्न ११ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता


Advertisement




तश्वीर : जिल्ला खेलकुद विकास समितिका सदस्य उदव पनेरुको फेसबुकबाट ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
आजको मौसम : चट्याङसहित वर्षा सम्भावना
तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर





प्रतिक्रिया