नुवाकोट प्रहरीले ग¥यो फलफुलको बिरुवा वितरण
विदुर खबर
२०७६ असार २१ गते ४:२४


स्थानियबासीलाई फलफुलको विरुवा वितरण गर्दे नुवाकोटका डिएसपी राजेश थापा ।
नुवाकोट असार २१, जिल्ला प्रहरी कार्यालय नुवाकोटले विदुर नगरपालिका वडा नम्बर २ का स्थानियबासीहरुलाई फलफुलको विरुवा वितरण गरेको छ ।
“एक घर एक फलफुल बिरुवा”को नारा सहित स्थानियहरुलाई फलफुलको बिरुवा वितरण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।
समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यलय नुवाकोट तथा सामुदायिक प्रहरी सेवा केन्द्र नुवाकोटको संयुक्त आयोजनामा कार्यक्रम भएको कार्यक्रम भिमसेन माध्यामिक विद्यालयमा सम्पन्न भएको हो । कार्यक्रममा स्थानियबासिहरुलाई आँप,लिचि,कागति लगाएतका बिरुवाहरु वितरण गरिएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया