तारकेश्वर गाउँपालिकाको गोस्र्याङमा सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण हुने
विदुर खबर
२०७६ असार १९ गते ७:४७
नुवाकोट असार १९, तारकेश्वर गाउँपालिका वडा नम्बर ५ मा बुधबार गोस्र्याङ स्वास्थ्य चौकीको भवन शिल्यान्यास गरिएको छ ।
भवनको प्रतिनिधिसभाका सांसद नारायणप्रसाद खतिवडा, प्रदेश नम्बर ३ का सांसद हिरानाथ खतिवडा, तारकेश्वर गाउँपालिका प्रमुख रमेश वस्ती र उपप्रमुख तारादेवि रिमाल, वडा नम्बर ५ का वडाअध्यक्ष चुडामाणी गजुरेलले संयुत्त रुपमा शिलान्यास गरेका हुन ।
७ रोपनी ४ अना जग्गामा बन्न लागेको स्वास्थ्य चौकी सुविधासम्पन्न हुने बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा बाढीको ताण्डव : बगर बने बस्तीहरू
देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा





प्रतिक्रिया