विदुर नगरपालिकाले नगर एम्बुलेन्स सेवा शुरु गर्ने
विदुर खबर
२०७६ असार १० गते ९:२८
नुवाकोट असार १०, नुवाकोटमा एम्बुलेन्स सेवा नपाएर हैरान हुनुहुनछ भने अब सहज रुपमा एम्बुलेन्सको सुविधा पाइने भएको छ ।
विदुर नगरपालिकामा नगर एम्बुलेन्स सेवा शुरु गर्ने भएको छ । नगरपालिकाको पाँचौ अधिवेशनमा नगरप्रमुख सञ्जु पण्डितले नगरवासीको स्वास्थ्य सेवामा विशेष पहुँच पुराउन नगर एमबुलेन्स सेवा शुरु गर्न लागिएको बताएका छन ।
नुवाकोटमा बाटोको समस्या तथा विविध कारण देखाउँदै पछिलल्लो समय एम्बुलेन्सले प्रभावकारी सेवा नदिँदा नगरवासी मर्कामा परेका छन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया