एमालेले राष्ट्रपतिको उम्मेदवार भोलि छान्ने
विदुर खबर
२०७४ फागुन २१ गते ११:४१
२१ फागुन, काठमाडौं । राष्ट्रपतिको उम्मेदवार चयनको विषयमा छलफल गर्न नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो ४ बजे बैठक बोलाएको हो । बैठकले फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार तय गर्नेछ ।
एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै उम्मेदवार चयन गर्ने सम्भावना छ । तर एमालेभित्रै वरिष्ठ नेता झलनाथ खनाल लगायतका केही नेताले राष्ट्रपति पदमा एउटै व्यक्तिलाई दोहोर्याउन हुँदैन भन्ने मत राख्दै आएका छन् । फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा





प्रतिक्रिया