कन्यादेविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
विदुर खबर
२०७६ जेठ ३१ गते १५:३६
नुवाकोट जेठ ३१, समृद्ध नुवाकोट र सामथ्र्य नेपाल नुवाकोटले विदुर नगरपालिका वडा नम्बर १३ मा रहेको कन्या देबि निम्न माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकोे छ ।
समृद्ध नुवाकोट र सामथ्र्य नेपाल समुहले विद्यालयका १६ जना अनाथ वालवालिकाको लागि विद्यालय पोसाक, ब्याग, जुत्ता , तथा आर्थिक अवस्था कमजोर भएको ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको सामथ्र्य नुवाकोट समुहले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया