आगामी शनिवार नुवाकोटमा कांग्रेसका हेवीवेट नेता आउँदै
नुवाकोट जेठ २७, आगामी शनिवार नेपाली कांग्रेसका हेविवेट नेताहरु नुवाकोट आउने भएका छन । लिखु गाउँपालिका वडा नम्बर ४ को चौघडामा हुने लागेको नेपाली कांग्रेस नुवाकोटको क्षेत्रिय सम्मेलनका लागि पार्टीका वरिष्ठ नेताहरु नुवाकोट आउन लागेका हुन ।
कार्यक्रमको प्रमुख अतिथिीको रुपमा कांग्रेस पार्टी सभापति शेरवहादुर देउवा, उपसभापती विजयकुमार गच्छदार र सहमहामन्त्री डा .प्रकाशशरण महत, केन्दिूय सदस्य डा. रामशरण महत, अर्जुननरसिंह केशी,प्रवत्ता विश्वप्रकाश शर्मा लगायतका नेताहरु आउने नेपाली कांग्रेस नुवाकोट नुवाकोटका क्षेत्रीय कार्यसमिती सचिव रामजी पौडेलले बताए ।
भरर्खरै जनजागरण अभियान सक्काएको नेपाली कांग्रेस नुवाकोटले सम्मेलनले जिल्लाका नेता तथा कार्यकर्ता उर्जा प्रदान गर्ने आशा व्यत्त गरेको छ । पार्टीका शिर्षस्थ नेताहरु जिल्लामा आउने भएपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु उत्साहित भएका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया