नगरपालिका विद्यालयस्तरिय राष्ट्रपति खेलकुद प्रतियोगिता शनिबारबाट
विदुर खबर
२०७६ जेठ १३ गते ०:५०
नुवाकोट जेठ १३,विदुर नगरपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता जेठ १८ गतेदेखि शुरु हुने भएको छ ।
विदुर नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा हुने प्रतियोगितामा नगरक्षेत्रभित्र रहेका १३ वट्टै वडाका विद्यालयहरुले सहभागिता जनाउने विदुर नगरपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाले जानकारी दिएको छ । प्रतियोगिता त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयको खेल मैदान त्रिशुलीमा हुने छ । प्रतियोगिता ३ दिन संचालन हुने बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया