कांग्रेस नुवाकोटको बेलकोटगढीमा जनजागरण अभियान सम्पन्न
विदुर खबर
२०७६ जेठ ११ गते १५:०४
नुवाकोट जेठ १०, नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा शनिवार वेलकोटगढी नगरपालिका वडा नम्बर १० मा जनजागरण अभियान सम्पन्न भएको छ ।
कार्यक्रममा संम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्रि अर्जुननरसिंह केशीले नगरपालिकामा नयाँ जननिर्वाचित पदाधिकारी आएपछि जनताले के पाए त्यसको समिक्षा हुनुपर्ने बताए । उनले राजनिति रिसिवी नभएको भन्दै जनताको चाहना अनुसार एउटै निति लिएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति जगदिशनरसिंह केशीले सरकारले गरेको नराम्रो कामको भण्डाफोर गर्न र पार्टीलाई एकढिक्का बनाएर अघि बढ्न जगारण अभियान संचालन गरेको बताए । कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया