बुधबार साँझ विदुरमा ट्याक्टर र स्कुटर एकआपसमा ठोकिए, एक घाईते
विदुर÷ विदुर नगरपालिका वडा नं २ को दम्कीमा बुधबार साँझ ट्याक्टर र स्कुटर ठोकिँदा एक जना घाइते भएका छन ।े ठक्करबाट एक बृद्ध घाइते भएका छन ।
घाइते हुनेमा विदुर नगरपालिका वडा नं २ का ५९ वर्षिय श्रीकृष्ण पण्डित रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले बताए । बट्टारबाट विदुरतर्फ आइरहेको ना ३ त ४१०९ नंम्बरको ट्याक्टर र बट्टारबाट विदुरतर्फ नै आइरहेको बा ७९ प २३७८ नंम्बरको स्कुटर एक आपसमा ठोकिएको प्रहरीले बताएको छ । घाइते भएका पण्डितलाई दम्कीको भगवती मेमोरियल अस्पतालमा सामान्य उपचारपछि काठमाण्डौ लगिएको छ । दुर्घटनापछि ट्याक्टर चालक फरार भएका छन । दुर्घटनापछि ट्याक्टर र स्कुटरलाई जिल्ला प्रहरी कार्यलय नुवाकोटले नियन्त्रणमा राखेकोे छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
यसैबिच घाइते पण्डितको अवस्था बुझ्न नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, कोषाअध्यक्ष गिता अमात्य र सदस्य लिडर श्रेष्ठ लगायत भगवती मेमोरियल अस्पताल पुगेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब
देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ
बाहुनबेसी-खरानीटार सडक खण्डमा रात्रिकालिन सवारी आवतजावतमा रोक





प्रतिक्रिया