सामुदायिक आँखा केन्द्र नुवाकोटमा कम्प्युटर प्रविधिबाट आँखा परिक्षण शुरु
विदुर खबर
२०७५ चैत १४ गते ६:१५
विदुर। जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटमा बिहिबारबाट कम्प्युटर प्रविधिबाट आँखा परिक्षण शुरु गरिएको छ ।
केन्द्रमा आखामा लाग्ने चस्माको पावर जाँच गर्ने अत्याधुनिक मेसिन जडान गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख शंकर अधिकारीले विदुरखबरलाई बताउनुभयो । केन्द्रमा अत्याधुनिक मेशिन जडान गरिएपछि केन्द्रमा आँखाको सबै खाले उपचार हुने उहाँको भनाई छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया