सिङला बहुउद्देश्यीय सहकारीको साधारणसभा काहुलेमा सम्पन्न
विदुर खबर
२०७५ पुष २९ गते १३:५८
काहुले÷किस्पाङ गाउँपालिका वडा नं ३ काहुलेमा रहेको सिङला बहुउद्देश्यीय सहकारी संस्थाको १० औं वार्षिक साधारणसभा आइतबार काहुलेमा सम्पन्न भएको छ ।
साधारणसभामा सहकारीका कोषाध्यक्ष निलकन्ठ ओझाले आर्थिक वर्ष २०७४÷०७५ ४ करोड ११ लाख ९० हजार ९ सय ९९ रुपैयाँ आर्थिक आय व्यय प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद हिरानाथ खतिवडाले सहकारीले स्थानिय जनताको जीवनमा महत्वपुर्ण योगदान गरेको बर्ता ।कार्यक्रममा किस्पाङ गाउँपालिका वडा नं ३ का अध्यक्ष अमृत बहादुर तामाङ, लगायतको उपस्थित रहेको थियोे ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा बाढीको ताण्डव : बगर बने बस्तीहरू
देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा





प्रतिक्रिया