जन्मभूमि सहकारीको पाचौं वार्षिक साधारणसभा सम्पन्न
विदुर खबर
२०७५ पुष २४ गते १३:०६
किस्पाङ÷जन्मभूमि कृषि सहकारी संस्थाको पाचौं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
प्रमुख अतिथि प्रदेश सभासद हिरानाथ खतिवडाको उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो । नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटीका सचिवालय सदस्य यमकुमार खाती, वडा अध्यक्ष नरहरि भट्ट, नेकपा किस्पाङका नेताहरू विरवल तामाङ, अर्जुन न्यौंपाने, गंगाराम भट्ट, भोजराज भट्ट, रामकृष्ण भट्ट, सिताराम भट्ट, लालहिरा भट्ट र चण्डिका भट्ट लगायतले साधारणसभाको शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
सहकारीका अध्यक्ष कुल कुमारि भट्टको सभा अध्यक्षतामा साधारणसभा सम्पन्न भएको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














वडाध्यक्ष रिमाल बिदुर नगर सभापतिको दौडमा
नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना





प्रतिक्रिया