त्रिशुली अस्पताल प्रदेश नं ३ को नमुना अस्पताल बन्ने

विदुर खबर २०७५ पुष ७ गते २:३६

कोलनी÷जिल्ला अस्पताल त्रिशुलीलाई प्रदेश नं ३ को उत्कृष्ठ र नमुना अस्पताल बनाइने प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन ।

Advertisement

मंगलबार जिल्ला अस्पताल त्रिशुलीको स्थलगत अवलोकन गर्दे मन्त्रि दुलालले उत्त त्रिशुली अस्पताललाई प्रदेशकै नमुना अस्पताल बनाइने दबाी गरे । मन्त्रि दुलालले जिल्ला अस्पतालमा भएको दरबन्दि पुतिृको लागि समेत आफुले पहल गर्ने बताए । अस्पतालको लागि अहिले चाहिने मुख्य तत्व भनेको जग्गा र भौतिक पुर्वाधार हो त्यसपछि जनशत्ति स्वत पुर्ति हुन्छ उनले भने ।
५० क्षताको अस्पताल अहिले विविध कारणले गर्दा ३७ जनामा खुम्चएको छ । अस्पतालमा सरकारी दरबन्दी अनुसार ६९ जना कर्मचारी हुनुपर्ने भएपनि अहिले २७ जना कर्मचारी मात्र रहेका छन ।

अस्पतालमा दक्ष जनशत्ति नहुँदा अहिले जटिल प्रसुतीसेवा ठप्प भएको छ । ५० क्षताको अस्पताल अहिले विविध कारणले गर्दा ३७ जनामा खुम्चएको छ । अस्पतालमा सरकारी दरबन्दी अनुसार ६९ जना कर्मचारी हुनुपर्ने भएपनि अहिले २७ जना कर्मचारी मात्र रहेका छन ।

Advertisement

प्रतिक्रिया