अनेमसंघ क्रान्तिकारी नुवाकोटको प्रथम जिल्ला सम्मेलन सम्पन्न
विदुर खबर
२०७५ मंसिर २२ गते १३:३७

विदुर।नेपाल कम्युनिस्ट पार्टी विप्लभ माओवादीको भातृसंगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी नुवाकोटको प्रथम जिल्ला सम्मेलन शािबार सम्पन्न भएको छ । अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय सचिव सविता तामाङ तथा, नुवाकोटका जिल्ला सेक्रेटरी विन्तोस सिलवालको उपस्थिीतीमा भएको सम्मेलनले सुनिमा तामाङको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको विप्लव माओवादीका जिल्ला सेक्रेटेरी विन्तोष शिलवालले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया