प्रदेश ३ को मन्त्रिपरिषद विस्तार : थपिए चार मन्त्री
विदुर खबर
२०७४ फागुन १६ गते ११:५१
१६ फागुन, हेटौंडा । प्रदेश ३ को मन्त्रिपरिषद् विस्तार भएको छ । बुधबार एमालेबाट तीन र माओवादीबाट एकजना मन्त्री थपिएका छन् ।
अरुण नेपाल, कैलाश ढुंगेल, दावादोर्जे लामा र युवराज दुलाल मन्त्री बनेका छन् । यससागै मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको मन्त्रिपरिषद् सात सदस्यीय बनेको छ ।
एमाले पोलिटव्यूरो सदस्य नेपालले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । ढुंगेल अर्थ तथा योजना मन्त्री बन्दा लामाले कृषि तथा सहकारी मन्त्री बनेका छन् ।
माओवादी नेता दुलालले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । दुलालले लामो समय माओवादी अध्यक्ष प्रचण्डको अंगरक्षकका रुपमा काम गरेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया