पन्चकन्याका लक्ष्मण मृत्यु प्रकरणः आफ्नै दाइले चिरपटले हानेको खुलासा
विदुर खबर
२०७५ मंसिर १० गते १४:४५
नुवाकोट÷ शनिवार दिउँसो करिव ३ बजेतिर पन्चकन्या गाउँपालिकाको महादेव खोलामा मृत अवस्थामा फेला वडा नं ५ लक्ष्मण सिटौलालाई आफुनै दाई बलराम सिटौलालले काठको चिरपटले हानेर मृत्यु भएको खुलासा भएको छ ।
गत कार्तिक २७ गते हराएका लक्ष्मण शनिवार मृत अवस्थामा भेटिएका थिए । घटनाको थप अनुसन्धान हुँदै जाँदा उनलाई आफ्नै दाई बलराम सिटौलाले टाउकोमा काठले हानेर मारेको आरोप लागेको छ । उनलाई पक्राउ गरि जिल्ला अदालतबाट तीनदिन म्याद थप गरि थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया