नुवाकोटमा सबैभन्दा बढी कर तिरेको हाम्रो विकास बैक सम्मानित
विदुर खबर
२०७५ मंसिर ६ गते १२:२२
विदुर÷ नुवाकोटमा आर्थिक वर्ष २०७३/०७४ मा सबैभन्दा बढी कर तिरेको भन्दै हाम्रो विकास बैक सम्मानित भएको छ ।
नुवाकोटको बट्टारमा केन्द्रिय कार्यलय रहेको हाम्रो विकास बैकलाई अािर्थक वर्ष २०७३/०७४ मा १ करोड ८२ लाख रुपैयाँ कर तिरेको भन्दै सम्मानित गरिएको हो । कार्यक्रममा बोल्दै सम्मानित भएका हाम्रो बैकको सिईयो पारसराज कँडेलले व्यवसाय गर्ने व्यवसायीले कर तिर्न खाजेपनि ज्ञान अभावको कारणले समस्या देखिएको भन्दै सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।
कडेलले हाम्रो विकास बैक ज्योति विकास बैकमा विलय हुन लागेको बताउँदै नुवाकोटमा यस्तै बढी कर तिर्ने संस्था उब्जाउनुपर्ने बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया