२२० केभी चिलिमे त्रिशुली ट्रान्समिसन परियोजना शुभारम्भ(फोटो)
विदुर खबर
२०७५ मंसिर ५ गते ८:२५
नुवाकोट,२२० केभी चिलिमे त्रिशुली ट्रान्समिसन सिस्टम परियोजनाको आज शुभारम्भ भएको छ ।उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन अनन्तले एक समारोहका बीच परियाजनाको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा एआईवी बैंकका उपाध्यक्ष, युरोपियन युनियन र जर्मन राजदूतपनि सहभागी थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया