बिद्यालय तोडफोड गर्ने २ जना विदुरबाट पक्राउ
विदुर खबर
२०७५ मंसिर २ गते १४:२२
नुवाकोट,बिदुर नगरपालिका वडा नं ९ आपुटारमा रहेको सुलक्षण विद्यालय तोडफोड गरेको आरोपमा २ जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा बिदुर नगरपालिका वडा नं।९ आबुटारका २२ वर्षिय सुजन मग्राती र २१ वर्षिय सन्जु श्रीमाली रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
उनीहरुले बिद्यालयको ट्वाईलेट लगायत स्थानमा तोडफोठ गरेका थिए । विद्यालय हाताभित्र तोडफोड गरेको आरोमा पक्राउ परेका उनीहरुलाई सार्वजनिक मुद्धामा जिल्ला प्रशासन कार्यालय मार्फत म्याद थप गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रारम्भिक अनुसन्धान थालेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट





प्रतिक्रिया