काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
विदुर खबर
२०८३ वैशाख २८ गते २२:१०
नुवाकोट । सरकारले रणनीतिक महत्वका रेलमार्ग परियोजनाकाे रूपमा रहेकाे काठमाडौं–केरुङलाई प्राथमिकतामा राख्ने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ले यस्तो घोषणा गरेका हुन् ।
राष्ट्रपतिले दुवै रेलमार्ग अहिले प्रारम्भिक अध्ययन चरणमा रहेको उल्लेख गर्दै तिनको विस्तृत अध्ययन र लगानी मोडालिटी तय गरिने बताए ।

सरकारले यी परियोजनालाई अन्तरदेशीय व्यापार, यातायात र आर्थिक कनेक्टिभिटी विस्तारका दृष्टिले महत्वपूर्ण मान्दै प्राथमिकताका साथ अघि बढाउने नीति लिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न
आज देशका धेरै स्थानमा वर्षाको सम्भावना
नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा





प्रतिक्रिया