गेर्खुको अजम्बरी साना किसान सहकारीको चौथो साधारणसभा सम्पन्न
गेर्खु, विदुर नगरपालिका वडा नं ११ को गेर्खुमा रहेको अजम्बरी साना किसान सहकारीको संस्था लिमिटेडको चौथो साधारणसभा सम्पन्न आज गेर्खुमा सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन विदुर नगरपालिका मेयर सञ्जु पण्डित, उपमेयर गिता दाहालले संयुत्त रुपमा गरेका थिए । साधारणसभा प्रबन्धक निराजन प्याकुरेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार सहकारीको चुत्ता पुजीँ २० लाख २९ हजार चार सय रुपैयाँ छ भने ४९ लाख ६९ हजार ५ सय २३ रुपैयाँ रहेको छ । त्यस्तै सहकारीले एक करोड १२ लाख ६८ हजार एकसय ३३ रुपैयाँ साना किसान लगुबित्त सस्थासँग क्रण लिइएको साधारणसभामा जानकारी दिइएको थियो ।

साधारणसभा विदुरनगरपालिका वडा नं ११ का वडाअध्यक्ष तोयानाथ तिमिल्सेना,कालिका माध्यामिक विद्यालयका प्रध्यानाअध्यापक पुरुषोतम प्याकुरेल,एनजीओ फेडेरेसन नुवाकोटका अध्यक्ष मिनकुमार केशीलगायत सहकारीका सेयरधनीहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया