गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
विदुर खबर
२०८२ कार्तिक २३ गते २१:३३
नुवाकोट । पृथ्वी राजमार्ग अन्तरगत धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ माझटारमा बोलेरो गाडीले ठक्कर दिँदा एक जनाकाे मृत्यु भएको छ ।

काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा.प्र. ०१-०२७ च. ०३४० नं.को बोलेरोले स्थानिय ७० वर्षीय यज्ञराज अधिकारीलाई ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
ठक्कर दिने बोलेरो गाडी भाग्दा बेल्खु पुलमा दुर्घटनामा परेको छ ।

दुर्घटनापछि आक्रोशित स्थानीयले केही बेर पृथ्वीराजमार्ग अवरुद्ध पारेपनि राजमार्गको अवरोध हटेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी
सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार





प्रतिक्रिया