धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
विदुर खबर
२०८२ कार्तिक ८ गते १४:४४
नुवाकोट । धादिङको सिद्धलेक -१ काँडेपानीमा छोराले आफ्नै बाबुलाई बन्चरो प्रहार गर्दा घाईते भएका छन् ।

एक घरी केराको विषयमा विवाद हुँदा छाेरा २८ वर्षीय पुरुषाेतम सिलवालले बाबु ६० वर्षीय एकबहादुर सिलवाललाई घरमै बन्चरो प्रहार गरेका हुन् । बन्चरो प्रहारबाट बाबुको खुट्टामा गहिरो चाेट लागेकाेले उनकाे धादिङ अस्पतालमा उपचार भइरहेको सिद्धलेक गाउँपालिका पूर्व अध्यक्ष प्रेमनाथ सिलवालले जानकारी दिए ।

आराेपित छोरालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङकाे हिरासतमा राखिएको छ ।
घरमा हल्ला भएकाे सुनेर बाबुछाेरा विवाद भएकाे स्थानमा पुगेका सिद्धलेक गाउँ पालिका पूर्वअध्यक्ष सिलवालले सुरुमा खुँडाले हान्न खोज्दा खाेसेर छुट्याए लगत्तै बन्चराेले प्रहार गरेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते





प्रतिक्रिया