रसुवामा खाेल्साले वगाएका ४ जनाकाे खाेजतलास गर्न सशस्त्र प्रहरी परिचालन
विदुर खबर
२०८२ असोज १९ गते १८:३०

नुवाकोट । रसुवाकाे लाङटाङ ट्रेक गएका १६ जना टाेलि मध्ये खाेल्सा तरेर जाने क्रममा खाेलाले वगाएका ४ जनाकाे खाेजतलास गर्न सशस्त्र प्रहरी टाेलि परिचालन गरिएकाे छ ।

खाेजतलास गर्न सशस्त्र प्रहरी का विपद व्यवस्थापन तालिम प्राप्त सुरक्षाफाैज टाेलि सहित नेपाल प्रहरिकाे टाेलि खटिएकाे सशस्त्र प्रहरीका प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
बेपत्ता हुनेमा भक्तपुर ठिमीका संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र रवि श्रेष्ठ रहेका छन् ।

भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको समूहमध्ये ४ जना शुक्रबार बिहान खोल्सा पार गर्ने क्रममा बाढीमा परेर बेपत्ता भएका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया