कारागारबाट भागेका रायमाझी फर्किए
विदुर खबर
२०८२ असोज ८ गते ८:०६
नुवाकोट । २४ भदौमा केन्द्रीय कारगारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त सानु भण्डारी र केशव दुलाल पक्राउ परेका छन् ।

प्रदर्शनका क्रममा भड्किएको हिंसापछि कारागारहरुबाट भण्डारी र दुलाललगायत कैदीबन्दीहरु भागेका थिए । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दुवैजनालाई मंगलबार दिउँसो पक्राउ गरिएको हो ।
२४ भदौमा देशभरका २८ कारागार/बन्दीगृह र प्रहरी थनामा रहेका १४ हजा ४३ जना भागेका थिए ।
जेलबाट भागेकामध्ये एमालेका तत्कालीन सचिव टोपबहादुर रायमाझी फर्किसकेका छन् ।

शरणार्थी काण्डको अभियुक्त पूर्वसचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री रामहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित अझै फरार छन् ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया