“सेनाले नियन्त्रणमा रहेका निवर्तमान मन्त्रीहरूलाई छोड़े”
विदुर खबर
२०८२ भदौ २८ गते २०:२८
नुवाकोट । सेनाले सुरक्षाका निम्ति भनेर नियन्त्रणमा लिएका निवर्तमान मन्त्रीहरूलाई छाेडिएकाे छ ।

भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरूलाई सेनाले आज छोडेको हाे । सेनाले नियन्त्रणमा लिएकाहरुलाइ मोबाइल चलाउनसमेत रोक लगाएको थियो ।
तर सुशीला कार्कीले प्रधानमन्त्री पदको शपथ लिएपछि नियन्त्रणमा लिएको मोबाइल चलाउन दिइएको थियो । आजबाट भने घर फर्कन दिइएको निवर्तमान एक मन्त्रीले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट जेसिजको अध्यक्षमा लामिछाने
सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै





प्रतिक्रिया