काठमाडौंमा कर्फ्यु लगाइयाे, कुन कुन ठाउँमा लागू भयाे ?
विदुर खबर
२०८२ भदौ २३ गते १२:४५
नुवाकोट ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा कर्फ्यु लगाएको छ ।
बानेश्वचोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वचोक हुँदै मिनभवन शान्तिनगर हुँदै तीनकुने चोक, बानेश्वर चोकदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्न राज्य माध्यामिक विद्यालयसम्म, बानेश्वरचोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखपुल पुलसम्म कफ्यू आदेश जारी गरिएको छ ।
कफ्यू भदौ २३ गते १२ः३० देखि राती १० बजेसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय काठमाडाैंले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया