आजबाट सोह्र श्राद्ध सुरू

विदुर खबर २०८२ भदौ २३ गते ९:२६

नुवाकोट । दिवंगत पितृको सम्झनामा गरिने सोह्र श्राद्ध आजबाट सुरु भएको छ।

Advertisement

भाद्र शुक्ल पूर्णिमादेखि असोजको कृष्ण पक्षका १५ दिन औंसीसम्म सोह्र श्राद्ध मनाइने गरिन्छ । पशुपतिनाथ मन्दिरमा शनिबार बिहानैदेखि श्राद्ध गर्नेको भीड लागेको छ ।

पूर्णिमादेखि असोज कृष्ण पक्षको औंसीसम्म तिथिअनुसार श्राद्ध गरिन्छ। आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्ने परम्परा छ ।

Advertisement

प्रतिक्रिया