विषाक्त मदिरा सेवनबाट कुवेतमा १० नेपालीको मृत्यु
विदुर खबर
२०८२ साउन ३१ गते ८:२८
नुवाकोट । कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार अन्य ३० देखि ३५ जना बिरामी छन् ।

उनीहरुको अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार १६० जना विषाक्त मदिराका कारण बिरामी परेका थिए ।
जसमध्ये १० नेपालीसहित २३ जना एसियाली नागरिकको मृत्यु भएको हो । दूतावासका अनुसार ३५ जना नेपाली विषाक्त मदिरा सेवनपछि अस्पताल भर्ना भएका थिए ।
ती मध्ये केहीको मृत्यु भएको र केहीको अवस्था गम्भिर रहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया