जिल्ला समन्वय समिति नुवाकोटको दोस्रो जिल्लासभा सम्पन्न
विदुर खबर
२०७५ कार्तिक १५ गते १४:४८
नुवाकोट कार्तिक १५, ऐतिहासि नुवाकोट जन जंगल र जलाधार, कृषि पर्यटन पुर्वाधार विकासको आधार भन्ने नारासका साथ जिल्ला समन्वय समिति नुवाकोटको दोस्रो जिल्ला सभा आज सम्पन्न भएको छ ।
नुवाकोटको सदरमुकाम विदुरको एक होटलमा भएको जिल्ला सभामा जिल्ला समन्वय समतिका सभापति सन्तमान तामाङले गतवर्षबाट शुरु भएका केही विकासका पुर्वाधार कार्यक्रम, आन्तरिक राजश्व संकलन तथा दर्ता तथा अनुगमन र समन्वयको काममा मात्र सिमित रहेको बताए ।
जिल्ला सभा १५ बुँदे प्रतिद्धदतापत्र जाहेर गरि सम्पन्न भएको छ । जिल्ला सभाका नुवाकोटका १२ वट्टै स्थानिय तहका जनप्रतिनिधि तथा विभिन्न सरकारी कार्यलयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट





प्रतिक्रिया