एकतर्फी खुल्यो स्याफ्रुबेशी–रसुवागढी सडक
विदुर खबर
२०८२ साउन ४ गते २२:१५
नुवाकोट । रसुवा बाढीका कारण १३ दिनदेखि अवरुद्ध स्याफ्रुबेशी–रसुवागढी सडक एकतर्फी सञ्चालनमा आएको छ ।

सडक विभागका अनुसार गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेशी–रसुवागढी सडक योजना अन्तर्गत रसुवागढी, टिमुरे, कुलुङमा सडक अवरुद्ध थियो ।
यहाँ आइतबारदेखि एकतर्फी सडक सुचारु भएको हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया