त्रिशुली नदीमा २ जनाको शव भेटियो

विदुर खबर २०८२ असार २४ गते ११:११

नुवाकोट । धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ ।

Advertisement

नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा शव भेटिएको हो । मृतकको पहिचान भएको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया